लेखा शाखा
- कार्यालयको विनियोजन राजश्व तथा धरौटीको लेखा राख्ने
- मासिक वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने
- आन्तरिक तथा अन्तिम लेखा परिक्षण गर्ने गराउने
प्रशासन शाखा
- कार्यालयका कर्मचारीहरुको दैनिक प्रसाशिनक व्यवस्थापन गर्ने
- कार्यालयको जिन्सी सामाग्री व्यवस्थापन गर्ने
- कार्यालयको नियमित मासिक वैठक संचालन गर्ने
- कार्यालयमा प्राप्त एंव प्रेषण गरिएका पत्रहरुको अभिलेख राख्ने