pre_information_form   seed-test-report-search

सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
ठेक्का सम्झौता गर्न आउने बारे । 2081-01-07 Closed !!!

प्रकाशनहरु

बीउ विजन ऐन २०४५
बीउ विजन नियमावली २०८१
बीउ बिजन परीक्षण प्रयोगशाला संचालन सम्बन्धी निर्देशिका, २०७४
खर्चको फांटबारी ०८०/०८१ पुजिगत
खर्चको फांटबारी ०८०/०८१ चालु
खर्चको फांटबारी ०७९/०८० पुजिगत
जात सूचीकरण र निष्काशन २०८०
नेपालमा हालसम्म सूचित भएका बाली तथा जातहरुको संक्षिप्त विवरण (२०७९-५-३०)
२077.04.26 सम्म पञ्जिकृत तथा सिफारिश जातहरुको विवरण

शाखाहरु

प्राविधिक शाखा

  • परिक्षणका लागि प्राप्त वीउ विजनको रजिष्टर गरि रेकर्ड राख्ने
  • वीउको खडाबाली निरिक्षणको लगत राख्ने
  • वीउ प्रमाणिकरण कार्यका लागि नमुना संकलन भण्डारण एव प्रशोधन कक्ष निरिक्षण गर्ने
     

आर्थिक प्रसाशन शाखा

  • कार्यालयको विनियोजन राजश्व तथा धरौटीको लेखा राख्ने
  • मासिक वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने
  • कार्यालयका कर्मचारीहरुको दैनिक प्रसाशिनक व्यवस्थापन गर्ने
  • कार्यालयको जिन्सी सामाग्री व्यवस्थापन गर्ने